Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ

गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ


  • 5.1K
    Shares

    गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ

    काठमाडौँ– काठमाडौँको शंखरापुर नगरपालिका–३ ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ परेका छन् । प्रहरीले शंखरापुर नगरपालिका–३ बोजेनीका ६५ वर्षीय सन्त बहादुर वाईबा लगायत ५ जनालाई बिहान पक्राउ गरेको हो ।

    २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले करिब ५ सय किलो गोरुको मासु सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :भाद्र १७ २०७८ बिहिवार - १३:४४:३९ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij