Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

करेन्ट लागेर कपिलवस्तुमा किशोरीको मृत्यु

करेन्ट लागेर कपिलवस्तुमा किशोरीको मृत्यु


  • 5.0K
    Shares

    करेन्ट लागेर कपिलवस्तुमा किशोरीको मृत्यु

    कपिलवस्तुमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ ।  जिल्लाको कृष्णनगर नगरपालिका–९ बवनपुरवा बस्ने रामप्रकाश कोरीकी १७ वर्षीया छोरी कैलासी कोरीको गएराति करेन्ट लागेर मृत्यु भएको हो । टेवल पङ्खा जोड्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आफु सुत्ने कोठामा टेवल पङ्खा जोड्ने क्रममा उनी करेन्ट लागेर गम्भीर भएकी थिइन् । घाइते भएकी उनको उपचारको क्रममा शिवराज अस्पताल बहादुरगञ्जमा मृत्यु भएको हो । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र १७ २०७८ बिहिवार - १३:०४:१५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij