२०८२ माघ ८ गते बिहिवार
विहीबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घट्दा चाँदीको १० रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत बुधबार बजारमा प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २०० रुपैयाँले सस्तिँदै ८९ हजार ८०० रुपैयाँ कायम भएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij