Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

दाङको सिस्ने खोलाले गाडी बगाउँदा ४ को मृत्यु, एक घाइते

दाङको सिस्ने खोलाले गाडी बगाउँदा ४ को मृत्यु, एक घाइते


  • 4.8K
    Shares

    दाङको सिस्ने खोलाले गाडी बगाउँदा ४ को मृत्यु, एक घाइते

     दाङ । दाङको खोलाले घोराहीस्थित सिस्ने खोलाले गाडी बगाउँदा ४ जनाको मृत्यु भएको छ ।

    बुधबार राति १० बजेतिर प्रदेश ३–०१०२४ च ४४४० नम्बरको गाडी सिस्ने खोलाले बगाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको र एक जना घाइतेको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा घोराही–१५ की बिमला केसी, घोराही–१३ की नितामाया पुन, घोराही–१३ कै सुशीला श्रेष्ठ र घोराही–१५ की राधा कुँवर रहेका छन् । उनीहरु कपिलवस्तुको कृष्ण नगरमा तीजको किनमेल गरी घर फकिँदै गरेका थिए ।

    त्यस्तै, घाइते गाडीका चालक नर बहादुर पुनलाई थप उपचाररका लागि अस्पताल पुर्‍याइएको छ ।

    प्रकाशित मिति :भाद्र १७ २०७८ बिहिवार - १०:४१:४३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij