Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

संसद विघटनकाविरुद्ध बानेश्वरमा नेकपा सांसदको हस्ताक्षर संकलन

संसद विघटनकाविरुद्ध बानेश्वरमा नेकपा सांसदको हस्ताक्षर संकलन


  • 7.3K
    Shares

    संसद विघटनकाविरुद्ध बानेश्वरमा नेकपा सांसदको हस्ताक्षर संकलन

    काठमाडौं । संसद विघटनका विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले संघीय संसद भवन नयाँ वानेश्वरमा हस्ताक्षर संकलन सुरु गरेका छन् ।

    सरकारले संसद विघटन गरेको भोलिपल्ट संसद बैठकस्थलमा भेला भएका उनीहरुले संसद विघटनका विरोधमा रहेका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

    हस्ताक्षर कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरु वर्षमान पुन, गिरिराजमणि पोखरेल लगायतका नेताहरु पनि पुगेका छन् ।

     

    प्रकाशित मिति :पौष ६ २०७७ सोमवार - १४:११:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij