Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रतिनिधिसभा विघटनको असन्तुष्टि जनाउँदै सात मन्त्रीले दिए राजीनामा

प्रतिनिधिसभा विघटनको असन्तुष्टि जनाउँदै सात मन्त्रीले दिए राजीनामा


  • 6.7K
    Shares

    प्रतिनिधिसभा विघटनको असन्तुष्टि जनाउँदै सात मन्त्रीले दिए राजीनामा

    काठमाडौं । प्रतिनिधि सभा विघटनको सिफारिसमा असन्तुष्टि जनाउँदै सात मन्त्रीले राजीनामा दिनुभएको छ ।

    सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भूसाल, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई र खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले राजीनामा दिनुभएको हो ।

    प्रकाशित मिति :पौष ५ २०७७ आइतवार - १६:४६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij