Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

कोरोना अपडेट : थपिए २४८२ नयाँ संक्रमित, ४४ जनाको मृत्यु

कोरोना अपडेट : थपिए २४८२ नयाँ संक्रमित, ४४ जनाको मृत्यु


  • 6.7K
    Shares

    कोरोना अपडेट : थपिए २४८२ नयाँ संक्रमित, ४४ जनाको मृत्यु

    पछिल्लो २४ घन्टामा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार २९० नमूना परीक्षणमध्ये सो संख्यामा संक्रमित थपिएका हुन् ।

    यस्तै थप ४४ जना संक्रमितको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ६१२ पुगेको छ । 

    मन्त्रालयका अनुसार थप एक हजार ७८१ जना संक्रमणमुक्त भएका छन् ।

    प्रकाशित मिति :भाद्र ९ २०७८ बुधवार - १६:४९:०१ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij