२०८२ भाद्र ४ गते बुधवार
बर्दिया । प्रहरीले २६ वर्षीया महिलालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
बारबर्दिया नगरपालिका-१ बस्ने २९ वर्षीय सिताराम थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij