Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

सिन्धुपाल्चोकमा यात्रु बस दुर्घटनामा : १८ जना घाइते, २ जनाकाे अवस्था अज्ञात

सिन्धुपाल्चोकमा यात्रु बस दुर्घटनामा : १८ जना घाइते, २ जनाकाे अवस्था अज्ञात


  • 4.8K
    Shares

    सिन्धुपाल्चोकमा यात्रु बस दुर्घटनामा : १८ जना घाइते, २ जनाकाे अवस्था अज्ञात

    सिन्धुपाल्चोक । यहाँको सुनकोसी गाउँपालिका- २ ठोकर्पाबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ८०३० नम्बरको यात्रु बस दुर्घटना भएको छ । दुर्घटनामा परि १८ जना घाइते भएका छन् भने दुईजना हराइरहेका छन् ।

    ठोकर्पाबाट काठमाडाैँका लागि छुटेको बस बुधबार बिहान ११:३० बजे सुनकोशी गाउँपालिका- ३ थापागाँउमा सडकबाट बिस मिटर तल झरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

    उक्त बसमा २० जना यात्रु रहेकोमा १५ जना घाइतेको उपचारका लागि धुलिखेल पठायउकाे छ । तीन जनाको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेकाे छ भने र दुई जना गाडीले च्यापिएको हुनसक्ने बस्नेतले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :भाद्र ९ २०७८ बुधवार - १२:५६:५८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij