२०८२ भाद्र ४ गते बुधवार
बर्दियाको गेरुवा गाउँपालिका–२ पाताभार मा ६ बर्षीय बालकको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय अनिल थारुका ६ बर्षीय छोरा दिपने थारुको घरदेखि करिव ६ सय मिटर दुरीमा पर्ने सडकमा लत्रिएको विद्युतको तारले छुँदा करेन्ट लागेर मृत्यु भएको हो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भई रहेको जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij