Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

लिबियामा डुंगा दुर्घटना एकको मृत्यु १६ बेपत्ता

लिबियामा डुंगा दुर्घटना एकको मृत्यु १६ बेपत्ता


  • 7.0K
    Shares

    लिबियामा डुंगा दुर्घटना एकको मृत्यु १६ बेपत्ता

    एजेन्सी । लिबियामा आप्राबासी चढेको डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् ।

    लिबियाको पश्चिमी शहर जुवाराको तटीय क्षेत्रमा भएको दुर्घटनामा ५१ जनाको जिबितै उद्धार गरिएको छ । ७० जना आप्रावासी चढेको उक्त डुंगा मौसम खराब भएका कारण डुबेको आशंका गरिएको छ ।

    बेपत्ताहरुको खोजी कार्य जारी राखिएको छ । लिबियामा गत महिना मात्रै दुइवटा डुंगा दुर्घटना हुँदा ८० जना आप्राबासीहरुको ज्यान गएको थियो ।

    यसैगरी गत अप्रीलमा भएको डुगा दुर्घटनामा १ सय ३० जनाको मृत्यु भएको थियो ।

    प्रकाशित मिति :भाद्र ९ २०७८ बुधवार - १०:५३:४५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij