Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

कोरोना अपडेट : देशभर थप २५२५ जनामा संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

कोरोना अपडेट : देशभर थप २५२५ जनामा संक्रमण पुष्टि, ३५ जनाको मृत्यु


  • 4.5K
    Shares

    कोरोना अपडेट :  देशभर थप  २५२५ जनामा संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

    काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ९०९ जनाको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९०१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५०५ जनामा कोरोना पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ८६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

    निको हुने दर ९३.५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । 

    प्रकाशित मिति :भाद्र ८ २०७८ मंगलवार - १७:१२:५३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij