Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

नेप्सका सिइओ साउदले पत्रकार सम्मेलन गर्दै

नेप्सका सिइओ साउदले पत्रकार सम्मेलन गर्दै


  • 4.0K
    Shares

    नेप्सका सिइओ साउदले पत्रकार सम्मेलन गर्दै

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सिईओ चन्द्रसिंह साउदले पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले अहिले साँझ ५ बजे नेप्सेको कार्यालयमा नै पत्रकार सम्मलेनको आयोजना गरेका हुन् । 

    पछिल्लो समय बजारमा  नेप्सेका प्रमुख कार्यकारी अधिकृतको विषयमा आएका समाचारलाई लिएर नेप्सेले पत्रकार सम्मेलेन गर्ने भएको हो ।

    उनको कार्यकाल आगामी असोज २२ गते सकिँदैछ । त्यसैले उनले राजिनामा दिन लागेका हुन् की भन्ने हल्ला चलेकाे छ ।

    हालै मात्र उनी सर्वाेत्तम सिमेन्टकाे सेयर खरिद प्रकरणमा पनि मुछिएका थिए । 

    प्रकाशित मिति :भाद्र ८ २०७८ मंगलवार - १७:०४:५८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij