Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री ओलीविरुद्ध खनिए वामदेव, निकाले यस्तो कडा विज्ञप्ती

प्रधानमन्त्री ओलीविरुद्ध खनिए वामदेव, निकाले यस्तो कडा विज्ञप्ती


  • 7.3K
    Shares

    प्रधानमन्त्री ओलीविरुद्ध खनिए वामदेव, निकाले यस्तो कडा विज्ञप्ती

    काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गलत भएको भन्दै कडा विज्ञप्ती निकालेका छन् ।

    प्रधानमन्त्री ओलीको सिफारिशमा राष्टपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि उपाध्यक्ष गौतमले यस्तो विज्ञप्ती निकालेका हुन् ।

    गौतमले जारी गरेको विज्ञप्तिमा लेखिएको छ,‘गत आम निर्वाचनबाट झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैर संवैधानिक कदम गलत र भत्र्सना योग्छ छ ।’

    aaa-3-650x488.jpg

    प्रकाशित मिति :पौष ५ २०७७ आइतवार - १५:५४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij