२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । सिगंटी हाइड्रो इनर्जी लिमिटेडका सञ्चालक नरेन्द्र बल्लभ पन्तले दिएको राजिनामा स्वीकृत भएको छ ।
भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पन्तले दिएको राजिनामा स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij