२०८२ भाद्र ४ गते बुधवार
हिजो प्रतितोला रु ९१ हजार १०० मा कारोबार भएको सुनको मुल्य आज तोलामा रु ५ सयले उकालो लागेर प्रतितोला रु.९१ हजार ६०० पुगेको छ ।
यस्तै, तेजावी सुनको मुल्य प्रतितोला रु. ९१ हजार १०० मा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको मुल्य तोलामा रु.१० ले बढेर प्रतितोलाको मुल्य रु.१२ सय पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij