Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

कोरोना अपडेट : देशभर थप १,८०१ जनामा कोरोना संक्रमण पुष्टी, २४ को मृत्यु

कोरोना अपडेट : देशभर थप १,८०१ जनामा कोरोना संक्रमण पुष्टी, २४ को मृत्यु


  • 5.2K
    Shares

    कोरोना अपडेट : देशभर थप १,८०१ जनामा कोरोना संक्रमण पुष्टी, २४ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८०१ जना कोभिड संक्रमित थपिएका छन् ।  ११ हजार ३२६ वटा नमुनाको परीक्षण गर्दा एक हजार ८०१ जनामा संक्रमण पुष्टी भएको हो ।  

    त्यस्तै पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु पुष्टी भएको छ भने एक हजार ९२४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ पुगेको   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र ७ २०७८ सोमवार - १७:४३:२८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij