Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

आफ्नै घरमा लगि १७ वर्षीया किशोरी बलात्कार गर्ने युवक पक्राउ

आफ्नै घरमा लगि १७ वर्षीया किशोरी बलात्कार गर्ने युवक पक्राउ


  • 4.2K
    Shares

    आफ्नै घरमा लगि १७ वर्षीया किशोरी बलात्कार गर्ने युवक पक्राउ

    कैलाली । जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय युवक पक्राउ परेका छन् । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलारी गाउँपालिका–७ रामपुर बस्ने २३ वर्षीय अरुण चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

    चौधरीले ती बालिकालाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रकाशित मिति :भाद्र ७ २०७८ सोमवार - १५:०३:५१ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij