Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


  • 7.8K
    Shares

    बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

    आइतबार छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार  भएकोमा आज २०० रूपैयाँ बढेर ९१ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँले बढेको छ । आज चाँदी १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ७ २०७८ सोमवार - ११:५७:२७ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij