Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

शनि दोषबाट मुक्ति पाउन हरेक शनिबार गर्नुहोस् यी काम

शनि दोषबाट मुक्ति पाउन हरेक शनिबार गर्नुहोस् यी काम


  • 17.3K
    Shares

    शनि दोषबाट मुक्ति पाउन हरेक शनिबार गर्नुहोस् यी काम
    images

    शनिदेवलाई सबै ग्रहमध्ये न्यायाधीशको रुपमा मानिन्छ । मनुष्यका हरेक असल खराब कामका लागी शनिदेवले उचित फल दिने मान्यता स्वरुप न्यायाधीश देवका रुपमा मानिएको हो ।

    यदि कुनै व्यक्तिको कुण्डलीमा शनिको अशुभ छाया छ भने उसले अनेकौं प्रकारको समस्या भोग्नु पर्ने हुनसक्छ । शास्त्रमा शनिदोष कम गर्न र शनिको कृपा पाउन शनिवारका दिन कैयौं प्रकारको उपाय अपनाउन सुझाइन्छ ।

    ]– यदि शनिको साढेसातीको प्रभाव छ भने यसलाई नाश गर्न शनिवार बिहान सबेरै नुहाएर पीपलको रुखलाई जल अर्पित गर्दै सात पटक परिक्रमा गरी ‘ऊं शं शनैश्चराय नमः’ जप गर्नु पर्दछ ।

    – हनुमान भक्तप्रती शनिदेव हमेशा कृपा बर्साउने भएकाले शनिवार हनुमान चालीसाको पाठ गर्नु उपयुक्त मानिन्छ । हनुमानको दर्शन र भक्तिले शनिका सबै दोष समाप्त भएर जान्छ ।

    – शनिवार साझँ पीपलको रुख मुनी चारमुख भएको दियो बाल्नाले धन, वैभव र यश वृद्धि भएर जानेछ ।

    प्रकाशित मिति :पौष ४ २०७७ शनिवार - ०६:३७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij