Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

वरिष्ठ व्यक्तिको सम्मान गर्दै सिभिल बैंकको सर्वाधिक ब्याजदर सहितको वरिष्ठ वचत खाता सञ्चालनमा

वरिष्ठ व्यक्तिको सम्मान गर्दै सिभिल बैंकको सर्वाधिक ब्याजदर सहितको वरिष्ठ वचत खाता सञ्चालनमा

  • 6.4K
    Shares

    वरिष्ठ व्यक्तिको सम्मान गर्दै सिभिल बैंकको सर्वाधिक ब्याजदर सहितको वरिष्ठ वचत खाता सञ्चालनमा

    काठमाडौं । समाजका वरिष्ठ व्यक्तिहरूको सम्मान गर्दै सिभिल बैंकले वरिष्ठ वचत खाता योजना ल्याएको छ । यो बचत खातामा बैंकले सर्वाधिक ब्याजदर उपलब्ध गराउने जनाएको छ ।

    ५८ वर्षभन्दा माथिकाले न्यूनतम मौज्दात १० हजार रुपैयाँमा खोल्न सकिने यस वचत खातामा वार्षिक ६.०५ प्रतिशतको ब्याजदर प्रदान गरिनुको साथै ब्याजको भुक्तानी मासिक रूपमा प्रदान गरिने बैंकले जनाएको छ ।

    समाजका वरिष्ठ व्यक्तिहरूको सम्मान गर्दै विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थालाई मध्यनजर गर्दै बैंकले मासिक भुक्तानी तथा घरदैलो सेवा पनि उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले बताए । 

    प्रकाशित मिति :भाद्र १ २०७८ मंगलवार - १३:२६:४६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij