Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

प्रवक्ता विश्वप्रकाश शर्मा अब टेलिभिजन प्रस्तोता पनि

प्रवक्ता विश्वप्रकाश शर्मा अब टेलिभिजन प्रस्तोता पनि


  • 10.0K
    Shares

    • images
    प्रवक्ता विश्वप्रकाश शर्मा अब टेलिभिजन प्रस्तोता पनि
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा टेलिभिजन प्रस्तोता बन्न राजी भएका छन् । आउँदो माघ ७ गतेबाट उनी प्रस्तोता रहने कार्यक्रम ‘ऐना’ प्रशारण हुने भएको छ । 

    सो कार्यक्रमको निर्माण कम्पनी दि होराइजन मल्टिमिडिया प्रालिले दिएको जानकारीअनुसार माघ ७ गतेबाट शर्मा प्रस्तोता रहेको कार्यक्रम ‘ऐना’ कान्तिपुर टेलिभिजनबाट प्रशारण गरिनेछ । 

    काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर सो कम्पनीले माघ ७ गतेबाट हरेक बुधबार ऐना प्रशारण हुनेछ । सामाजिक र मानवीय मुद्दालाई प्राथमिकता दिइने ऐना २६ भागको रहने सो कम्पनीले जनाएको छ । 

    प्रकाशित मिति :पौष २ २०७७ बिहिवार - १६:१८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij