Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

सत्तारुढ गठबन्धन कार्यदलको बैठक जारी, के विषयमा हुँदैछ छलफल ?

सत्तारुढ गठबन्धन कार्यदलको बैठक जारी, के विषयमा हुँदैछ छलफल ?


  • 4.8K
    Shares

    सत्तारुढ गठबन्धन कार्यदलको बैठक जारी, के विषयमा हुँदैछ छलफल ?
    images

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धन कार्यदलको बैठक जारी छ  ।

    सत्तारुढ गठबन्धनले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि, सरकार सञ्चालन आचार संहिता बनाउने जिम्मेवारी पाएको थियो  ।

    कार्यदलले समयमा नै प्रतिवेदन बुझाउन नसक्दा देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । गठबन्धन कार्यदलले प्रतिवेदन बुझाएपछि मात्र देउवाले मन्त्रिपरिषद विस्तारको कामलाई अगाडी बढाउने बताइएको छ  ।

    देउवाले आफू प्रधानमन्त्रीमा नियुक्त भएको यतिका दिनसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसक्दा देशको कामहरु प्रभावित बनिरहेको छ  ।

    प्रकाशित मिति :श्रावण २१ २०७८ बिहिवार - १२:०१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij