२०८२ मंसिर १५ गते सोमवार
काठमाण्डाै । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र एमाले नेता माधव कुमार नेपालबचि भेटवार्ता भएको छ ।
मंगलबार बिहान कोटेश्वरस्थित एक व्यापारीको घरमा दुई नेताबीच भेटघाट भएको नेपाल निकट स्रोतले जानकारी दिएको छ ।
एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी हुने कि नहुने भन्नेमा विवाद देखिएको छ । यस बेला नेपाल र प्रचण्डबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij