Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

एन्फा प्रवक्ता राईले पदबाट दिए राजीनामा

एन्फा प्रवक्ता राईले पदबाट दिए राजीनामा


  • 3.5K
    Shares

    एन्फा प्रवक्ता राईले पदबाट दिए राजीनामा
    images

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रवक्ताबाट किरण राईले राजीनामा दिएका छन् । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा बुझाएपछि राईले पत्रकार सम्मेलन गरेका छन् । 

    एन्फाको केन्द्रीय सदस्य समेत रहेका राईले प्रवक्ताबाट राजीनामा दिएको बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले पुष्टि गरेका छन् । उनको राजीनामाको कारण भने खुलाइएको छैन ।

    प्रकाशित मिति :श्रावण १८ २०७८ सोमवार - १५:४९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij