२०८२ मंसिर १५ गते सोमवार
काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित् भएको छ ।
आज दिउँसो बस्ने भनिएको बैठक अचानक स्थगित् गरिएको हो । आजको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गर्ने भनिएको थियो ।
तर, मन्त्री बन्ने आकांक्षीहरु धेरै भएकोले अध्यक्ष पुष्पकमल दाहालले बैठक स्थगित् गरेका हुन् । माओवादी केन्द्रबाट सरकारको नेतृत्वमा गरेर जाने भन्दै नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र हरिबोल गजुरेलले दाबी गरेका छन् । तर, अध्यक्ष दाहालले भने कसलाई नेतृत्व दिएर पठाउने भन्नेबारे निर्णय लिन सकेका छैनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij