Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपालमा ह्वात्तै बढ्यो पेट्रोल–डिजेलको मूल्य

नेपालमा ह्वात्तै बढ्यो पेट्रोल–डिजेलको मूल्य


  • 988
    Shares

    • images
    नेपालमा ह्वात्तै बढ्यो पेट्रोल–डिजेलको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो।

    वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ।

    निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ।

    nigam-2-scaled.jpgnigam-1-scaled.jpg

    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - ०६:५६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij