Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

चार पूर्वमाओवादी नेताले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै

चार पूर्वमाओवादी नेताले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै


  • 4.9K
    Shares

    चार पूर्वमाओवादी नेताले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
    images

    काठमाडौं । चार पूर्वमाओवादी नेताहरूले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ हुने भएको हो । 

    पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु साहले रिट दायर गरेका हुन् । 

    माओवादी केन्द्रले उनीहरूलाई एमालेमा लागेको भन्दै सांसद पदसमेत नरहने गरी कारबाही गरेको थियो । त्यसैका विरुद्ध उनीहरूले रिट दायर गरेका हुन् । यसअघि दुई पटक तोकिएको पेशीमा सुनुवाइ हुन सकेको थिएन । 

    प्रकाशित मिति :श्रावण १८ २०७८ सोमवार - ११:५९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij