Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 10.4K
    Shares

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको तेस्रो दिन सुन तोलामा तीन सय रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार आज छापावाल सुन ९१ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।

    सोमबार छापावाल सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदी १ हजार २७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

    प्रकाशित मिति :श्रावण १२ २०७८ मंगलवार - १२:१८:५१ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij