Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सरकारविरुद्ध सडकमा निस्किएको कांग्रेसलाई बाबुरामले दिए बधाई !

सरकारविरुद्ध सडकमा निस्किएको कांग्रेसलाई बाबुरामले दिए बधाई !


  • 8.5K
    Shares

    सरकारविरुद्ध सडकमा निस्किएको कांग्रेसलाई बाबुरामले दिए बधाई !

    काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमवार (आज) देशभर गरेको प्रर्दशनमा समर्थन जनाएका छन् । आज कांग्रेसले देशभर सरकारविरोधी प्रदर्शन गरेको छ ।

    ट्वीटरमा लेख्दै डा भट्टराईले भने -“ओली सरकारको निरंकुशता र कुशासनविरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाइ !” “भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकाररकर्तव्य हुन्छ। अब सदन बोलाउन पहल गरौं।जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडकंसदनमा गर्जन्छ !" 

    baburam.jpg

    लोकतन्त्रको तीन प्रमुख क्षेत्रबारे प्रष्ट पार्दै डा. भट्टराईले सरकारमा सत्तापक्षको र सदन र सडकमा विपक्षीको अधिकार र कर्तव्य हुने बताएका छन् ।

     

     

    प्रकाशित मिति :मंसिर २९ २०७७ सोमवार - १५:५६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij