Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

विप्लव र उपेन्द्र यादवबीच भेटवार्ता

विप्लव र उपेन्द्र यादवबीच भेटवार्ता


  • 4.0K
    Shares

    • images
    विप्लव र उपेन्द्र यादवबीच भेटवार्ता

    काठमाडौं । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शिर्ष नेताहरुसँगको भेटघाटलाई तीब्रता दिएका छन् । 

    यसैबीच चन्दले आइतबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् । खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पनि साथमा लिएर विप्लव यादवको निवासमा पुगेका हुन् । 

    राजनीतिक भेटघाटमा तिब्रता दिएका चन्दले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापा, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपा एमालेका नेता रामबहादुर थापा बादल, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतसँग भेटवार्ता गरिसकेका छन् । 
     

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - १३:५१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij