Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सेक्स गर्दा कण्डमको साटोमा एक जोडीले प्लास्टिक प्रयोग गरेपछि...

सेक्स गर्दा कण्डमको साटोमा एक जोडीले प्लास्टिक प्रयोग गरेपछि...


  • 13.1K
    Shares

    • images
    सेक्स गर्दा कण्डमको साटोमा एक जोडीले प्लास्टिक प्रयोग गरेपछि...
    images

    एक जोडीले सेक्स गर्दा कण्डमको सट्टामा प्लास्टिक प्रयोग गर्दा दुवैजनाको प्राइभेट अंगमा गम्भी’र चोट लागेको छ ।

    त्यो चोट सामान्य खालको पनि हैन । अस्पताल भर्ना हुनु परेको छ ती जोडिलाई । लाजका कारण कण्डम किन्न नगएको हुनाले उनीहरुले घरमा भएको प्लास्टिकलाई प्रयोग गरेको बताएका छन् ।

    युवा धेरै लाज मान्ने प्रकृतिका थिए र यसैकारण कन्डम खरिद गर्न सकेका थिएनन् । जसको कारण यौन सम्बन्ध राख्ने समयमा पोलिथिनको उपयोग गरे । युवा कन्डम खरिद गर्न लजाउने भएकाले दुवैजनाले गम्भीर चोट सहनु परेको हो ।

    डाक्टरले दुवैजनालाई एन्टीबायोटिक्स र अन्य प्रकाका औषधि दिएको छ । कन्डममा लुब्रिकेन्ट हुन्छ र सम्बन्ध बनाउने क्रममा धेरै उपयोगी हुन्छ तर पोलिथिनमा यस्तो गुण हुदैँन, जसको कारण प्राइवेट अंगमा धेरै नोक्सानी पुर्याउँछ । एजेन्सी

    प्रकाशित मिति :मंसिर २९ २०७७ सोमवार - १३:२२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij