काठमाडौं । कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर जलाशय ९ताल०मा पानीको सतह बढ्दै गएपछि पछिल्लो अवस्थालाई मध्यनजर गर्दै हेटौंडा(काठमाडौं आवतजावतमा रोक लगाइएको छ ।
जिल्ला
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि रायसुझाव उपलब्ध गराउन सरोकार भएका निकायसँग आग्रह
काठमाडौं । भदौ १० गतेको रसुवाको भोटेकोशीत्रिशूली करिडोरमा आएको बाढीबाट वागमती प्रदेशको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति भएको नेपाल पर्यटन बोर्डले
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर पाल्पामा पाँच जनाको मृत्यु भएको छ। माथागढी गाउँपालिका३ भसकट्टामा आइतबार बिहान घर पहिरोले पुरिँदा बेपत्ता
काठमाडौं ।अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत मलेखुमुग्लिङ सडकखण्ड खुलाउन १० वटा हेभी इक्विपमेन्ट परिचालन गरिएको छ। सडक डिभिजन
काठमाडौं । नारायणगढमुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएसँगै पोखरातर्फ जाने सवारी तथा ढुवानीका