Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

घट्यो सुनको मूल्य  

घट्यो सुनको मूल्य  


  • 12.1K
    Shares

    घट्यो सुनको मूल्य  

    काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार तोलामा १ सय रुपैयाँले घटेको हो ।

    आइतबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज एक सय रुपैयाले घटेर प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको ९१ हजार ९५० रुपैयामा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ ।  आज चाँदीको मूल्य तोलामा १२ सय रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रकाशित मिति :मंसिर २९ २०७७ सोमवार - ११:२१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij