Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

काँग्रेस निर्वाचन समितिका सदस्यमा रावल

काँग्रेस निर्वाचन समितिका सदस्यमा रावल


  • 4.1K
    Shares

    काँग्रेस निर्वाचन समितिका सदस्यमा रावल
    images

    नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यमा अधिवक्ता तेजबहादुर रावल नियुक्त हुनुभएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन समितिका सदस्य खम्बबहादुर खातीलाई महान्यायधिवक्तामा नियुक्त गरेसँगै रिक्त सदस्यमा कञ्चनपुरका रावललाई आइतबार नियुक्त गर्नुभएको हो ।

    सभापति देउवाले पार्टीको विधानको धारा १५ ९९० बमोजिम रावललाई नियुक्त गर्नुभएको हो । काँग्रेसको पाँच सदस्यीय निर्वाचन समितिको संयोजकमा महादेव यादव र सदस्यमा नवनियुक्त रावलसहित गोपालकृष्ण घिमिरे, सीताराम केसी र एकराज पोखरेल रहनुभएको छ ।  रासस

    प्रकाशित मिति :श्रावण ४ २०७८ सोमवार - १४:४४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij