Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते


  • 4.6K
    Shares

    डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते
    images

    डोटी- अछामको मङ्गलसेन नगरपालिका–१४ कालागाउँमा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा ढकारी गाउँपालिका–२ का ३७ वर्षीय रामबहादुर साउद रहेका छन्।  

    जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ। ठाँटीबाट खाँटतर्फ गइरहेको उक्त डोजर आज कालागाउँको सडकबाट कम्तीमा ७० मिटर तल खसेको प्रहरीले जनाएको छ।

    फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

     

    प्रकाशित मिति :श्रावण ४ २०७८ सोमवार - ११:५५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij