Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

संसद सचिवालयका तीन कर्मचारीलाई कोरोना संक्रमण

संसद सचिवालयका तीन कर्मचारीलाई कोरोना संक्रमण


  • 4.2K
    Shares

    संसद सचिवालयका तीन कर्मचारीलाई कोरोना संक्रमण
    images

    काठमाडौँ– संघीय संसद सचिवालयमा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    संघीय संसदको अधिवेशनलाई लक्षित गर्दै संसद सचिवालयले ८ सय १ जनाको एन्टीजेन परीक्षण गराएकोमा ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

    उनका अनुसार सभामुखसहित ७ सय ९८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमण देखिएका तीनजना कर्मचारीलाई पीसीआर परीक्षणका लागि पठाइएको छ ।

    प्रकाशित मिति :श्रावण २ २०७८ शनिवार - १८:०४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij