Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साताको पहिलो दिन ४६.४३ अंकले बढ्यो नेप्से, झण्डै ५ अर्ब बराबरको कारोबार

साताको पहिलो दिन ४६.४३ अंकले बढ्यो नेप्से, झण्डै ५ अर्ब बराबरको कारोबार


  • 8.1K
    Shares

    साताको पहिलो दिन ४६.४३ अंकले बढ्यो नेप्से,  झण्डै ५ अर्ब बराबरको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो  अंकले बढेकोे छ ।

    आज नेप्से ४६.४३ अंकले बढेर दुई हजार १० दशमलब ४५ विन्दुमा पुगेको छ भने ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको छ । 
     
    नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । 

    प्रकाशित मिति :मंसिर २८ २०७७ आइतवार - १५:०९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij