Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

पछिल्लो २४ घण्टामा देशभर थप २,९३६ जनामा कोरोना संक्रमण, ४३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप २,९३६ जनामा कोरोना संक्रमण, ४३ जनाको मृत्यु

  • 5.5K
    Shares

    पछिल्लो २४ घण्टामा देशभर थप २,९३६ जनामा कोरोना संक्रमण, ४३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३६ जना कोभिड संक्रमित थपिएका छन् ।  १४ हजार १८२ वटा नमुनाको परीक्षण गर्दा २ हजार ९३६  जनामा संक्रमण पुष्टि भएको हो । 

    त्यस्तै पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ ।

    योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संखया ९ हजार ५०६ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    प्रकाशित मिति :श्रावण १ २०७८ शुक्रवार - १६:१९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij