२०८२ मंसिर १६ गते मंगलवार
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई दिएकी छन् ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटवार्तामा राजदूत यान्छीले बधाई दिएकी हुन् ।
भेटमा प्रधानमन्त्री देउवाले आफूले सधैं चीनसँग बलियो सम्बन्ध बनाउन चाहेको बताए ।
भारतीय राजदूत विनय मोहन क्वात्राले भने बुधबार नै प्रधानमन्त्री देउवालाई भेटेर बधाई दिएका थिए । क्वात्रा प्रधानमन्त्री देउवालाई भेट्नको लागि फुलको गुच्छा लिएर पुगेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij