Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

सर्लाहीबाट ७७ किलो गाँजासहित एक जना पक्राउ

सर्लाहीबाट ७७ किलो गाँजासहित एक जना पक्राउ


  • 4.3K
    Shares

    सर्लाहीबाट ७७ किलो गाँजासहित एक जना पक्राउ
    images

    जनकपुरधाम । सर्लाहीको हरिवन नगरपालिका–२ स्थित अत्रौली खोलाबाट ७७ किलो लागुऔषध गाँजासहित बिहीबार एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय अशोक कुमार लामा रहेका छन् ।

    अत्रौली खोलाबाट लागुऔषध गाँजा ओसार पसार भइरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लामालाई पक्राउ गरेको हो ।

    लामाले प्रयोग गरेको बा.५२प १९३२ नम्वरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। उनी सँगै रहेका २ जना भने फरार भएका छन्।

    उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

    प्रकाशित मिति :श्रावण १ २०७८ शुक्रवार - १५:०७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij