Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

गौरादहमा महिला मृतावस्थामा फेला

गौरादहमा महिला मृतावस्थामा फेला


  • 4.1K
    Shares

    गौरादहमा  महिला मृतावस्थामा फेला
    images

    गौरादह नगरपालिका–१ गेउरियाचोक नजिकै एक महिला मृतावस्थामा फेला परेकी छिन् । अन्दाजी ३९ वर्षीया सङ्गीता टुडु मृतवस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिनुभयो । फरार भएका मृतककी श्रीमान्को खोजी भइरहेको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :आषाढ ३१ २०७८ बिहिवार - १४:०४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij