Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुवेतले भिसा अवधि घटायो

कुवेतले भिसा अवधि घटायो


  • 7.4K
    Shares

    कुवेतले भिसा अवधि घटायो

    काठमाडौं । कुवेतले आफ्नो मुलुकमा कार्यरत विदेशी कामदारबाहेक अन्य विदेशीलाई बढीमा एक वर्षको मात्रै आवासीय भिसा दिने भएको छ ।

    यसअघि यस्तो भिसा अवधि कम्तीमा दुई वर्षको हुने गरेको थियोे । कुवेतले कोरोना भाइरस संक्रमणकाललाई व्यवस्थापन गर्न विदेशीका लागि आवासीय भिसाको अवधि छोट्याएको हो ।

    कुवेतसरकारले हालैदेखि लागू गरेकोे आवासीय भिसा सम्बन्धी नयाँ नियमले यसअघि भिसा पाइसकेकाहरू प्रभावित भएका छन् । 

    सरकारले जारी गरेको दुई वर्षको आवासीय भिसा हटाएपछि लगानीका लागि गएका विदेशीहरू पनि प्रभावित भएको जनाइएको छ ।

     

    प्रकाशित मिति :मंसिर २८ २०७७ आइतवार - १४:०३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij