Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कोरोना संक्रमणबाट बाँकेका शाखा अधिकृतको मृत्यु

कोरोना संक्रमणबाट बाँकेका शाखा अधिकृतको मृत्यु


  • 6.8K
    Shares

    कोरोना संक्रमणबाट बाँकेका शाखा अधिकृतको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणको कारण बाँकेमा  नेपालगञ्ज उपमहानगरपालिका ४ का शाखा अधिकृतको मृत्यु भएको छ । ५२ वर्षीय दानबहादुर विष्टको आइतबार मृत्यु भएको हो ।

    भेरी अस्पतालमा उपचाररत उनमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसहित बाँकेमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।  

    प्रकाशित मिति :मंसिर २८ २०७७ आइतवार - १२:४१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij