२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्ष २०७६/०७७ को वितरणयोग्य मुनाफा रकमबाट वित्तीय संस्थाका शेयरधनीहरुलाईी लाभांश वितरण गर्ने भएको छ ।
संस्थाले हाल कायम चुक्तापूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँबाट बोनश शेयर १९%ले हुन आउले ४ करोड १३ लाख ७८ हजार २०० रुपैयाँ बोनश शेयर र १%ले हुन आउने रकम २१ लाख ७७ हजार ८०० रुपैयाँ लाभांश वितरण गर्ने भएको हो ।
संस्थाको यही मंसिर २५ गते बिहीबार बसेको सञ्चालक समितिको ८२ औँ बैठकले लाभांश वितरण गर्ने भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij