Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

 पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

 पोखरीमा डुबेर तीन बालिकाको मृत्यु


  • 11.5K
    Shares

     पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

    तेह्रथुम । तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको ज्यान गएको छ ।

    तेह्रथुमको छथर गाउँपालिका-६ सुदापका एकै परिवारका ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी लिम्बूसहित ८ वर्षीया सुहाना लिम्बूको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

    तरकारी खेतीका लागि प्लाष्टिकको पोखरीमा जमाएर राखेको पानीमा डुबेर उनीहरूको मृत्यु भएको तेह्रथुम प्रहरी प्रवक्ता  कोमल ठाकुरले जानकारी दिए ।

    प्रकाशित मिति :मंसिर २८ २०७७ आइतवार - ११:५८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij