Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

हेर्नुहोस् आजको सुनको मूल्य

हेर्नुहोस् आजको सुनको मूल्य


  • 9.3K
    Shares

    हेर्नुहोस्  आजको सुनको मूल्य

    काठमाडौं । आज (आइतवार) सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि यसअघिको शुक्रवारझैँ छापावाला सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५० नै कायम रहेको छ ।

    त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १२ सय रहेको महासंघले जनाएको छ । यसअघि शुक्रवार पनि चाँदी १२ सयमै कारोबार भएको थियो ।

     

    प्रकाशित मिति :मंसिर २८ २०७७ आइतवार - ११:२३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij