Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

२ अर्बको ऋणपत्र निष्काशन गर्दै एनएमबी बैंक

२ अर्बको ऋणपत्र निष्काशन गर्दै एनएमबी बैंक


  • 9.0K
    Shares

    २ अर्बको ऋणपत्र निष्काशन गर्दै एनएमबी बैंक
    images

    काठमाडौं । एनएमबी बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। बैंकले ७ वर्ष अवधिको "एनएमबी ऋणपत्र २०८४/८५" जारी गर्ने भएको हो ।

    ऋणपत्रमा ८ प्रतिशतका दरले ब्याज दिइनेछ। ब्याजदर सस्तो भएको मौका छोप्दै बैंकले ऋणपत्र निष्काशनको तयारी गरेको हो। 

    बैंकले सर्वसाधारणका लागि ८० करोड रुपैयाँको ऋणपत्र जारी गर्नेछ। बाँकी रहेको एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र प्राइभेट प्लेसमेन्टमार्फत आफैँले बिक्री गर्ने छ। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ। 

     

    प्रकाशित मिति :मंसिर २६ २०७७ शुक्रवार - १७:००:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij