Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकिँदै, अब चार घण्टा बाँकी

प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकिँदै, अब चार घण्टा बाँकी


  • 6.4K
    Shares

    प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकिँदै, अब चार घण्टा बाँकी
    images

    काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध १४६ जना सांसदले दायर गरेको रिट निवेदनमाथिको बहस सकिँदैछ। अब निर्धारित समयअनुसार चार घण्टा बहस बाँकी छ।

    निवेदकतर्फबाट जवाफी बहस दुई घण्टा सकिएपछि नेपाल बार र सर्वोच्च बारबाट झिकाइएका चारजना एमिकस क्युरीले दुई घण्टा बहस गर्नेछन्। निर्धारित कार्यतालिका अनुसार बहस सकिएमा फैसला हुने सम्भावना छ।

    प्रकाशित मिति :आषाढ २१ २०७८ सोमवार - ११:०७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij