Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

लोकसेवाका परीक्षा पुस १५ बाट सुरु हुने

लोकसेवाका परीक्षा पुस १५ बाट सुरु हुने


  • 16.8K
    Shares

    लोकसेवाका परीक्षा पुस १५ बाट सुरु  हुने

    काठमाडौं । कोरोना भाइरसका कारण स्थगित भएका लोक सेवा आयोगका परीक्षा आउँदो पुस १५ गतेबाट पुनः सुरु गर्नेगरी परीक्षाको कार्यतालिका प्रकाशित गरेको छ । स्थगित परीक्षा अब लगातार सञ्चालन हुने भएका हुन् । 

    आयोगका अनुसार गत वर्ष स्थगित परीक्षा अब लगातार सञ्चालन हुने र परीक्षा सकिन चैत–वैशाखसम्म लाग्न सक्ने भएका छन् । गत वर्षका परीक्षा सकिए लगत्तै यस वर्ष लिनुपर्ने परीक्षा सुरु हुने आयोगले जनाएको छ । 

    प्रकाशित मिति :मंसिर २६ २०७७ शुक्रवार - १२:३६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij